FAQs Complain Problems

सूचना तथा समाचार

एम.आई.एस अपरेटर र फिल्ड सहायकको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न सेवा इकाईका लागि जनशक्ति छनौट मापदण्ड, २०७६ अनुसार राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग बाट मिति २०७६/०६/१४ गते प्रकाशित स‌ंक्षिप्त सूची तथा मिति २०७६/०७/२२ गते यस गाउँपालिकामा भएको सीप परिक्षण तथा अन्तर्वातामा

सीप परीक्षण तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागद्वारा संचालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण कार्यान्वयन गर्न प्रत्येक स्थानिय तहमा रहने सेवा केन्द्रमा रहेर कामकाज गर्न सेवा इकाईको लागि जनशक्ति छनौट मापदणड, २०७६ अनुसार विभागद्वारा मिति २०७६/०६/१४ गते संक्षिप्त सूची प्रकाशन

सर्जिकल उपकरण खरिद सम्बन्धी सिलबन्धी दरभाउ पत्र आव्हानको सूचना

यस गाउँपालिकाको बुङ अस्पतालको लागि आवश्यक पर्ने सर्जिकल उपकरहरु सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त फार्म, संस्था वा कम्पनीले  आवश्यक प्रमाण-पत्र  कागजातहरु संलग्न गरी यस कार्यालबाट बोलपत्र दस्तुर तिरी खरिद गरीएको सिलबन्दि दरभाउपत्र रितपूर्वक भरी सल्लेरी स्थित राष्

माघे संक्रान्तिको अवसरमा सञ्चालन हुने कृषि मेला प्रदर्शनी बारे सूचना ।

यहि माघ ४ गते माघे संक्रान्तिको अवसरमा पारेर महाकुलुङ गाउँपालिकाको वडा नं २, पेल्माङमा कृषि मेला प्रदर्शनी कार्यक्रम सञ्चालन हुन गईरहेको हुँदा यस महाकुलुङ गाउँपलिका भित्रका सम्पूर्ण कृषकहरुमा आफूले उत्पादन गरेको कृषि उपजहरु प्रदर्शन गरी सहभागी भईदिन हुनको लागि सूचना प्रकाशन गरीएको छ ।

महाकुलुङ गाउँपालिकामा सञ्चालित ल्याव टेष्ट सेवाको दररेट

मिति २०७५/०९/०२ गते बसेको गाउँपालिकाको बैठकले स्वास्थ्य चौकी बुङबाट दिने ल्याव सेवाको दर रेट निम्न अनुसार तोकिएको छ ।

क्र.स

गाउँकार्यपालिकाको बैठकको नि्र्णयहरु - २०७५ पौष १०

मिति २०७५ साल पौष १० गते मंगलबारको दिन महाकुलुङ गाउँपालिकाको अध्यक्ष श्री सागर किरातीको अध्यक्षतामा गाउँकार्यपालिकाको बैठक बसी तपशिलका निर्णय गरियो ।

नि:शुल्क स्वास्थ शिविर बस्ने बारे सुचना !

२०७५/०९/११ र १२ गते महाकुलुङ गाउँपालिका बुङ स्वास्थ शाखाको आयोजना र नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हुँदा सम्पूर्ण माहाकुलुङ गाउँ बासी आमा, बुवा, दाजुभाइ दिदी बहिनीहरूमा यो सुचना प्रसारण गरिन्छ ।

५०% अनुदानमा प्लाष्टिक टनेल वितरण हुने सम्बन्धी सूचना ।

कृषि शाखाको आर्थिक वर्ष २०७५/०७६ को लागि वार्षिक स्विकृत कार्यक्रममा विनियोजित बजेट अनुसार दोस्रो चौमासिकमा ५०% अनुदानमा प्लाष्टिक टनेल वितरण हुने भएकोले महाकुलुङ गाउँपालिका भित्रका ईच्छुक कृषकहरुले सूचना प्रकाशन गरिएो १ हप्ता भित्र रु.

Pages