संक्षिप्त परिचय

माहाकुलुङ गाउँपालिका नेपालका ७५३ स्थानीय तहमध्ये एक हो । यो प्रदेश नं‍. १ को सोलुखुम्बु जिल्लामा पर्छ । तत्कालिन् बुङ, छेस्काम र गुदेल गाविस समेटेर माहाकुलुङ गाउँपालिका बनाइएको हाे । मेरापीक, सिलुछो डाँडा, केन्पा डाँडाको तीन तिर सीमा रहेको यो गाउँपालिका ६४८.०५ वर्ग किलो मिटरमा फैलिएर २७‌.३७' देखि २७‌.६२' उत्तरी अक्षांश र ८६.५०' देखि ८६.८४' पूर्वी देशान्तरमा अवस्थित रहेको छ । वि.सं. २०६८ को जनगणना अनुसार ११,४५२ जनसंख्या रहेको यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा संखुवासभा जिल्ला, पश्चिममा खुम्बु पासाङल्हामु र सोताङ गाउँपालिका, उत्तरमा खुम्बुपासाल्हामु गाउँपालिका तथा दक्षिणमा खोटाङ र भोजपुर जिल्लासँग जोडिएको छ ।  २७ फाल्गुन २०७३ मा स्थापित यस गाउँपालिकाको केन्द्र साविकको बुङ गाविस कार्यालयमा राखिएको छ । किरात, बौद्ध र हिन्दु धर्मावलम्बीहरुको बसोबास रहेको यहाँ किरात समुदायको बाहुल्यता रहेको छ ।

महाकुलुङ गाउँपालिकामा सञ्चालित ल्याव टेष्ट सेवाको दररेट

मिति २०७५/०९/०२ गते बसेको गाउँपालिकाको बैठकले स्वास्थ्य चौकी बुङबाट दिने ल्याव सेवाको दर रेट निम्न अनुसार तोकिएको छ ।

क्र.स

गाउँकार्यपालिकाको बैठकको नि्र्णयहरु - २०७५ पौष १०

मिति २०७५ साल पौष १० गते मंगलबारको दिन महाकुलुङ गाउँपालिकाको अध्यक्ष श्री सागर किरातीको अध्यक्षतामा गाउँकार्यपालिकाको बैठक बसी तपशिलका निर्णय गरियो ।

नि:शुल्क स्वास्थ शिविर बस्ने बारे सुचना !

२०७५/०९/११ र १२ गते महाकुलुङ गाउँपालिका बुङ स्वास्थ शाखाको आयोजना र नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हुँदा सम्पूर्ण माहाकुलुङ गाउँ बासी आमा, बुवा, दाजुभाइ दिदी बहिनीहरूमा यो सुचना प्रसारण गरिन्छ ।

५०% अनुदानमा प्लाष्टिक टनेल वितरण हुने सम्बन्धी सूचना ।

कृषि शाखाको आर्थिक वर्ष २०७५/०७६ को लागि वार्षिक स्विकृत कार्यक्रममा विनियोजित बजेट अनुसार दोस्रो चौमासिकमा ५०% अनुदानमा प्लाष्टिक टनेल वितरण हुने भएकोले महाकुलुङ गाउँपालिका भित्रका ईच्छुक कृषकहरुले सूचना प्रकाशन गरिएो १ हप्ता भित्र रु.

महाकुलुङ गाउँपालिकामा २ दिने एकिकृत घुम्ती शिविर सम्‍पन्न ।

महाकुलुङ गाउँपालिकामा मिति २०७५/०८/२२ देखि २३ गते सम्म सञ्चालन भएको एकृकीत घुम्ती शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल,फाप्लु , जिल्ला प्रहरी कार्यालय,जिल्ला आखाँ अस्पताल , घरेलु तथा साना उद्योग विकास समिति, इलाका प्रशासन कार्यालय ,जिल्ला निर्वाचन कार्यालयले सेवा प्रदान

Pages