FAQs Complain Problems

सूचना तथा समाचार

Invitation for e-bids

Mahakulung Rural Municipality has allocatd fund toward the cost of One Household One Tap Connection in Mahakulung-5, Gudel and intends to apply part of the fund to cover eligible payments under contract for 02/W/SOLU/MK/076/77:One Household One Tap Connection in Mahakulung-5, Gudel .

पशुमा नश्र्ल सूधार गर्न कृत्रिम गर्भाधान सेवा नियमित रुपमा सञ्चालन हुने बारे सूचना ।

पशुमा नश्ल सूधार गरी उत्पादन  एवं उत्पादकत्व वृद्धि गर्ने उद्धेश्यले बाख्रा, गाई र भैसीमा कृत्रिम सेवा नियमित रुपमा सञ्चालन गरिने व्यहोरा यो सूचना मार्फत अनुरोध छ ।

सम्पर्क
श्री विनोद बाबु बस्नेत (९८६०५५३१६०)

श्री अनिल राई (९८४०२४६२११)

न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिने बारे सूचना ।

रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालक निर्देशिका, २०७५ को दफा १८ बमोजिम आगामी आर्थिक वर्ष मा महाकुलुङ गाउँपालिका अन्तर्गत रहेको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा

सुपरिवेक्षक र गणक पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धमा ।

प्रस्तुत विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मार्फत सञ्चचालन हुने गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत मिति २०७६/११/१८  गते लिएको अन्तर्वार्ता र मूल्याङ्कन मापदण्ड बमोजिम प्राप्त गरेको प्राप्ताङ्क समेतको आधारमा तपशिल बमोजिमको योग्यताक्रम

करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

गरिव घरपरीवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गर्नको लागि यस गाउँपालिकालाई तपशील बमोजिमको सङ्ख्यामा गणक तथा सुपरीवेक्षक करारमा लिनुपर्ने भएकोले योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र यस गाउँकार्यपालिकाको कार्यालयमा आवेदन दस्तुर गणकको हकम

स्टाफ नर्स, रेडियोग्राफर र फार्मेसीको नतिजा प्रकाशन गरिएको बारे सूचना ।

स्टाफ नर्स, रेडियोग्राफर र फार्मेसीको नतिजा प्रकाशन गरिएको बारे सूचना ।

प्रकाशित मितिः २०७६/१०/१५

सफल उम्मेद्वार

१‍‌. स्टाफ नर्स

क) सर्मिता रोकाय

ख) मन्जु बडुवाल

२. फार्मेसी

क) प्रभा राई

३. रेडियोग्राफी

क) सूर्य नारायण महतो

महाकुलुङ कृषी बाली प्रदर्शनी उत्सव हुने बारे सूचना ।

माघे सक्रान्तीको अवसर पारेर  "प्राङ्गारीक कृषि उत्पादनको वृद्धि कृषको शान, परिश्रमी कृषकलाड्ढ सम्मान हाम्रो अभियान" भन्ने मूल नाराका साथ महाकुलुङ गाउँपालिकको कृषि शाखा र पहाडी विकास तथा संरक्षण समूह नेपाल,बुङको संयुक्त आयोजनामा महाकुलुङ कृषि उत्सव कार्यक्रम सम्बन्धि सूचना ।

Pages