FAQs Complain Problems

शाखाहरु

Wednesday, March 18, 2020 - 10:13

पशुपन्छी सेवा शाखाद्वारा कृषकको घरदैलो पुग्ने र उपचार नपाएका पशुपन्छी उपचार गराउने अभियान अन्तर्गत टोलटोल तथा खर्क खर्कमा निशुल्क पशुपन्छी सेवा सञ्चालन गर्ने सम्बन्धी सूचना ।

Tuesday, March 17, 2020 - 11:13

पशुमा नश्ल सूधार गरी उत्पादन  एवं उत्पादकत्व वृद्धि गर्ने उद्धेश्यले बाख्रा, गाई र भैसीमा कृत्रिम सेवा नियमित रुपमा सञ्चालन गरिने व्यहोरा यो सूचना मार्फत अनुरोध छ ।

सम्पर्क
श्री विनोद बाबु बस्नेत (९८६०५५३१६०)

श्री अनिल राई (९८४०२४६२११)

Wednesday, January 29, 2020 - 21:58

स्टाफ नर्स, रेडियोग्राफर र फार्मेसीको नतिजा प्रकाशन गरिएको बारे सूचना ।

प्रकाशित मितिः २०७६/१०/१५

सफल उम्मेद्वार

१‍‌. स्टाफ नर्स

क) सर्मिता रोकाय

ख) मन्जु बडुवाल

२. फार्मेसी

क) प्रभा राई

३. रेडियोग्राफी

क) सूर्य नारायण महतो

Sunday, December 29, 2019 - 11:51

माघे सक्रान्तीको अवसर पारेर  "प्राङ्गारीक कृषि उत्पादनको वृद्धि कृषको शान, परिश्रमी कृषकलाड्ढ सम्मान हाम्रो अभियान" भन्ने मूल नाराका साथ महाकुलुङ गाउँपालिकको कृषि शाखा र पहाडी विकास तथा संरक्षण समूह नेपाल,बुङको संयुक्त आयोजनामा महाकुलुङ कृषि उत्सव कार्यक्रम सम्बन्धि सूचना ।

Friday, December 20, 2019 - 15:23

यस गाउँपालिकाको कृषि शाखाको आर्थिक  वर्ष २०७६/०७७ को लागि स्विकृत कार्याक्रममा विनियोजित बजेट अनुसार  ५०% अनुदानमा प्लाष्टिक टनेल वितरण हुने हुदाँ यस गाउँपालिका भित्रका ईच्छुक कृषकहरुले कृषि शाषामा सम्पर्क गर्नुहोला ।

Pages