FAQs Complain Problems

शाखाहरु

Tuesday, January 10, 2023 - 15:30

खायन आलु उत्पादन कार्यक्रम सञ्चालनको लागि प्रस्ताव आव्हानको सूचना ।

Tuesday, January 10, 2023 - 15:29

आलु पकेट विकास कार्यक्रम सञ्चालनको लागि प्रस्ताव आव्हानको सूचना ।

Sunday, August 21, 2022 - 19:29

श्री वडाध्यक्ष ज्यूहरु(सबै)

महाकुलुङ गाउँपालिका, सोलुखुम्बु ।

Friday, May 27, 2022 - 11:56

1.Construction of Ward office Building, Ward-3, Chheskam

2. Construction of Ward office Building, Ward-2, Pelmang

3. Construction of Bung Bazar Infrastructure

4.Purchase and Installation of CCTV in Secondary School, Mahakulung

Sunday, May 8, 2022 - 12:54

प्रस्ताव छनौट तथा सम्झौता सम्बन्धमा ।

Sunday, May 8, 2022 - 12:53

पकेट विकास कार्यक्रम निरन्तरता तथा सम्झौता सम्बन्धमा ।

Thursday, March 24, 2022 - 17:04

प्रस्तुत प्रस्तुत विषयमा महाकुलुङ गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०७८/७९को लागि बार्षिक स्वीकृत कार्यक्रम अनुसार यस गाउँपालिकाका भित्रका कृषक समूह तथा आगुवा कृषक हरुलाई बर्षे तरकारीको बीउ, जैविक विषादी र फेरोमेन ट्रयाप वितरण गरिने हुदा पहाडी विकासले वितरण गरेको र नबिकरण हुन बाकी कषक समूह बाहेक यस गाउँपालिकाको कृषि शाखामा दर्ता भएका कृषक समूहहरुलाई तोकिएको कागजात सहित तपसिल मिति,समय र स्थानमा उपस्थित भई दिन हुन अनुरोध गरिन्छ ।

तपसिल:

१.समूह दर्ता नविकरण प्रमाण पत्रको प्रतिलिपि १ प्रति

२.समुहको निबेदन १ प्रति (समुहको छाप अनिवार्य)

Pages