FAQs Complain Problems

सूचीकृत हुन आउने सम्बन्धी सूचना ।

महाकुलुङ गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक स्विकृत कार्यक्रम अनुसार यस गाउँपालिकाका कृषकलाई आवश्यक बीउ वितरणका लागि ईच्छुक संस्था, एग्रोभेट, ट्रेड लिङ्कलाई दररेट सहित उल्लेख गरी यो सूचना प्रकाशन भएको एक हप्ताभित्र सूचिकृत हुन यो  सूचना प्रकाशा गरीएको छ ।

सूचीकृत हुन आउने सम्बन्धी सूचना ।

आर्थिक वर्ष: