FAQs Complain Problems

सूचना तथा समाचारःपशुसेवा शाखा

Wednesday, August 26, 2020 - 16:57

यस गाउँपालिकाको लागि देहाएको संख्यामा प्राविधिक कर्मचारी करार सेवामा पदपुर्ति भएकोले आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशन मितिले १५ दिन भित्र दरखास्त पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

आवश्यक कागजातहरु

Wednesday, March 18, 2020 - 10:13

पशुपन्छी सेवा शाखाद्वारा कृषकको घरदैलो पुग्ने र उपचार नपाएका पशुपन्छी उपचार गराउने अभियान अन्तर्गत टोलटोल तथा खर्क खर्कमा निशुल्क पशुपन्छी सेवा सञ्चालन गर्ने सम्बन्धी सूचना ।

Tuesday, March 17, 2020 - 11:13

पशुमा नश्ल सूधार गरी उत्पादन  एवं उत्पादकत्व वृद्धि गर्ने उद्धेश्यले बाख्रा, गाई र भैसीमा कृत्रिम सेवा नियमित रुपमा सञ्चालन गरिने व्यहोरा यो सूचना मार्फत अनुरोध छ ।

सम्पर्क
श्री विनोद बाबु बस्नेत (९८६०५५३१६०)

श्री अनिल राई (९८४०२४६२११)

Friday, November 23, 2018 - 14:43

              सूचना !!             सूचना !!              सूचना !!

                                         महाकुलुङ गाउँपालिका पशुपन्छी सेवा शाखाको आयोजना र गाउँपालिकाको वडा नं. १ को व्यवस्थापकीय सहयोगमा निम्न मिति, स्थान र समयमा '' पशुपन्छी उपचार सेवा '' संञ्चालन गरिने भएकोले पशुपन्छीको उपचार साथै आवश्यक सेवा लिई फाइदा उठाउन हुन अनुरोध छ।

Friday, November 23, 2018 - 14:33

गाउँ/टोल/खर्क खर्कमा पशुको वासस्थानमा पशु उपचार सेवा अन्तर्गत महाकुलुङ गाउँपालिको पशुपन्छि सेवा शाखा र वडा नं २ को कार्यालयको संयूक्त्त आयोजनमा संचालित ४ दिते शिविर सम्पन्न गरेको छ ।

Pages

//