FAQs Complain Problems

७५/७६

छात्रवृत्ति वितरण कार्यविधि

गाउँकार्यपालिकाबाट स्वीकृत मितिः  २०७६/०१/०७

महाकुलुङ गाउँपालिकामा प्राविधिक जनशक्ती तथा विशेषज्ञ उत्पादन गर्ने उद्देश्यले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्ने वान्छनीय भएकोले महाकुलुङ गाउँपालिको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४(१) ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि स्वीकृत गरी लागू गरिएको छ ।

Pages