FAQs Complain Problems

महाकुलुङ देखि सोताङ सम्मको नयाँ भाडा निर्धारण ।

महाकुलुङ गाउँपालिकामा बहुपक्षीय बैठक बसी सोताङ गाउँपालिका सम्मको सवारी साधन भाडा दर तपशिल बमोजिम मिति २०७५/०८/२६ गते देखी लागु हुने गरी निर्धारण गरीएको छः

क्र.स देखि सम्म भाडा दर
बुङ सोताङ रु. २००
बुङ पात्ले रु. १००
बुङ पिल्मो रु. १००
बुङ छेस्काम रु. ३००
पिल्मो छेस्काम रु. २००
छेस्काम सोताङ रु. ५००

आर्थिक वर्ष: