Invitation for sealed quotation
1. Procurement of medicine
2. Procurement of Surgical Item
3. Procurement of Medical Equipment
Invitation for sealed quotation
1. Procurement of medicine
2. Procurement of Surgical Item
3. Procurement of Medical Equipment
करार सेवा मार्फत पदपुर्ति गर्ने सम्बन्धि सूचना ।
यस गाउँपालिका र अन्तर्गतका स्वास्थ्य संस्थाहरुको लागि औषधि खरिद कार्यको लागि शिलबन्दी दरभाउपत्र सम्बन्धी नयाँ पत्रिका राष्ट्रिय दैनिकको मिति २०७७/०६/२२ गते प्रकाशित सूचना अनुसार यस गाउँ कार्यपालिकाको कार्यालयमा रीतपूर्वक दर्ता भएका मध्य श्री मुक्तिनाथ मेडिको फार्म,महालक्ष्मी न.पा - ५, ललितपुर खरिद कार्यको लागि छनौट भएको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
महाकुलुङ गाउँपालिका मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई आवस्यक पर्ने बफर स्टोकको औषधिहरु सिलवन्दी दरभाउ पत्रका माध्यमबाट खरिद गर्नु पर्ने भएकाले सप्लाई गर्न ईजाजत प्राप्त फर्म,सप्लायर्स एवं बिक्रेताहरुबाट निम्न शर्तको अधिनमा रही रितपुर्बकको शिलबन्दी दर भाउ पत्र पेश गर्नु हुन यो सुचना प्रकाशित गरीन्छ ।
स्टाफ नर्स, रेडियोग्राफर र फार्मेसीको नतिजा प्रकाशन गरिएको बारे सूचना ।
प्रकाशित मितिः २०७६/१०/१५
सफल उम्मेद्वार
१. स्टाफ नर्स
क) सर्मिता रोकाय
ख) मन्जु बडुवाल
२. फार्मेसी
क) प्रभा राई
३. रेडियोग्राफी
क) सूर्य नारायण महतो
यस महाकुलुङ गाउँपालिका अन्तर्गतका अस्पताल तथा स्वास्थ्य चौकीहरुमा बिभिन्न पदमा करार पदपूर्तिका लागि मिति २०७६/०८/११ मा सूचना प्रकाशित भई मिति २०७६/०९/०२ गतेको लिखित परिक्षाको नतिजा र मिति २०७६/०९/०३ गतेको अन्तर्वातामा प्राप्त गरेको प्राप्ताङ्क आधारमा तपशिल बमोजिमको योग्यताक्रम कायम गरी सम्बन्धित सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
यस गाउँकार्यपालिकको मिति २०७६/०८/११ गते प्रकाशित करार पदपुर्ति सम्बन्धी सूचना अनुसार यहि मिति २०७६/०९/०२ गते सञ्चालित लिखित परीक्षामा सहभागी भई तपशील बमोजिमका सफल उम्मेद्वारहरुलाई अन्तर्वाताको लागि छनौट गरीएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
तपशिलः
१. पदः हे.अ
लिखित परीक्षामा सम्मिलित संख्याः ५
आवश्यक पद संख्याः ४
अन्तर्वाताको लागि छनौट संख्याः४
२.पदः अ.हे.ब
लिखित परीक्षामा सम्मिलित संख्याः ५
आवश्यक पद संख्याः ४
अन्तर्वाताको लागि छनौट संख्याः४
आ.व ०७६/०७७ को स्वास्थ्य तर्फको स्विकृत कार्यक्रम