FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता नाम दर्ताका लागि दरखास्तको ढाँचा

स‌ंलग्न गर्नुपर्ने कागजातहरुः

  • सबै लाभग्राहीको हकमा २ प्रति पासपोर्ट साइजको फोटो ।
  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।
  • एकल महिलाको हकमा सम्बन्ध विच्छेद दर्ताको प्रमाण पत्रको प्रतिलिपि वा अविवाहितको प्रमाण ।
  • विधवाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
  • बालबालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपिका साथै अामा वा अामा नभए संरक्षको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।
  • अपाङ्गताको हकमा महिला तथा बालबालिका कार्यालयबाट जारी भएको अपाङ्गताको परिचय पत्र प्रतिलिपि, पुर्ण अपाङ्गताको हकमा संरक्षकको नागरिकताको प्रतिलिपि र २ प्रति फोटो ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: