प्रस्तुत विषयमा यस महाकुलुङ गाउँपालिकालाई चालु आ.व. २०८१र८२ मा कार्यान्वयन गर्ने गरी महाकुलुङ-५ को पोम्लालुङ गुफा संरक्षण र महाकुलुङ-२ ओगेन छोलिङ गोन्पा गुम्बा निर्माणका लागि संघीय शसर्त पुँजीगत अन्तर्गत बजेट विनियोजित भएको र सो सम्बन्धमा कार्यपालिका र गाउँसभाको निर्णय अनुसार मंसिर मसान्तभित्र योजना सम्झौताको लागि कार्यालयमा उपस्थित हुनको लागि यो सूचना प्रकाशित गरिएको छ ।
योजना सम्झौतामा आउने सम्बन्धी सूचना ।
थप ऐन, कानुन तथा निर्देशिका
-
मिति: 07/16/2025 - 08:19
-
मिति: 06/27/2025 - 13:28
-
मिति: 06/27/2025 - 13:22
-
मिति: 02/11/2025 - 19:49
-
मिति: 12/16/2024 - 15:56
-
मिति: 11/17/2024 - 12:49
-
मिति: 11/17/2024 - 12:34