Submitted on: Wed, 12/05/2018 - 17:09
मिति २०७५/०८/२२ र २३ गते महाकुलुङ गाउँपालिका बुङमा हुने एकीकृत घुम्ती शिविर सम्बन्धी सूचना ।
सेवा सम्बन्धि विवरण
| क्र.स |
कार्यालयको नाम |
वितरण गरिने सेवा |
खटिने कर्मचारी |
| १ |
श्री जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बु । |
- नागरिकताको अभिलेख
- नयाँ साथै प्रतिलिपि नागरिकता वितरण
- नाबालक परिचय पत्र वितरण
- जनगुनासो व्यवस्थापन
- आवश्यकता अनुसार स्थलगत निरिक्षण
|
प्रमुख जिल्ला अधिकारी सहित आवश्यकता अनुसार अन्य कर्मचारीहरु । |
| २ |
श्री जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बु । |
- महिला, बालहिंसा लगायत अपराधिक घटना नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा प्रशिक्षण ।
|
प्रहरी नायव उपरीक्षक सहित आवश्यकता अनुसार । |
| ३ |
श्री जिल्ला आयोजना कार्यान्वयन ईकाइ, सोलुखुम्बु । |
- निजि आवास पुननिर्माको अवस्था सम्बन्धमा सूचना प्रवाह गरिने ।
|
नि.का.प्र श्री विष्णु लामिछाने सहित आवश्यकता अनुसार । |
| ४ |
श्री जिल्ला अस्पताल, फाप्लु । |
|
मेडिकल अधिकृत डा. रमिन महर्जन र अ.हे.ब काशि बहादुर रमौली । |
| ५ |
श्री आँखा अस्पताल, फाप्लु । |
- निशुल्क दृष्टि तथा चश्मा जाँच
- निःशुलुक आँखाको परिक्षण र आवश्यक बिरामीलाई अौषधी उपचार
- सहुलियतमा चश्मा उपलब्धता
- मोतिविन्दु भएमका बिरामीहरुको छनौट
- परामर्श सेवा
|
खटिने दुई कर्मचारी । |
| ६ |
श्री घरेलु तथा साना उद्योग विकास समिति, सोलुखुम्बु । |
- वाणिज्य र उद्योग दर्ता
- दर्ता भैसकेको लागि ठाँउसारी, नामसारी, पूँजीवृद्धि, प्रतिलिपि सम्बन्धी ।
|
आवश्यक्ता अनुसार । |