FAQs Complain Problems

सिसाजन्य वस्तुहरुको निर्यात र विक्रि वितरणमा प्रतिवन्ध गर्ने निर्णय कार्यान्वयन गर्ने।

                                                               मिति २०७४ पौष १९ गतेको गाउँपालिकाको सभाले गरेको निर्णय अनुसार महाकुलुङ गाउँपालिका भित्र आयात भई बिक्रि वितरण भइरहेको  सिसाजन्य वस्तुहरुको कारणले  वातावरण संरक्षण, व्यावस्थापन एवं मानव स्वास्थ्यमा समेत जोखिम र प्रतिकुल असर परिरहेकोले आज मिति २०७५ असोज २६ गते देखि लागु हुने गरि मंसिर २६ गते (२ महिना) भित्र स्वास्थ्य संस्थामा ‍औषधीजन्य बाहेक अन्य सम्पुर्ण सिसाजन्य वस्तुहरु प्रतिवन्ध गर्नुपर्ने व्यहोरा सबैमा जानकारीको लागी अनुरोध छ ।

 

 

सिसाजन्य वस्तुहरुको निर्यात र विक्रि वितरणमा प्रतिवन्ध गर्ने निर्णय कार्यान्वयन गर्ने।

आर्थिक वर्ष: