महाकुलुङ गाउँपालिकाभित्रका निर्मित सडकहरुको सडक सीमा मिचेर घर¸टहरा लगायतका स्थायी तथा अस्थायी निर्माणहरु गरिएको साथै ढुंगा¸ बालुवा¸ गिट्टी, सिमेन्ट¸ रड, जस्ता लगायतका निर्माण सामग्री सडकमा राखिएको कारण सवारी आवागमण तथा यात्रुलाई समेत पर्ने अप्ठ्याराहरु बारेको गुनासा र यसले निम्त्याउन सक्ने दुर्घट