FAQs Complain Problems

बिउ किट तथा जैविक विषादी वितरण गरिने सम्बन्धि सूचना ।

प्रस्तुत प्रस्तुत विषयमा महाकुलुङ गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०७८/७९को लागि बार्षिक स्वीकृत कार्यक्रम अनुसार यस गाउँपालिकाका भित्रका कृषक समूह तथा आगुवा कृषक हरुलाई बर्षे तरकारीको बीउ, जैविक विषादी र फेरोमेन ट्रयाप वितरण गरिने हुदा पहाडी विकासले वितरण गरेको र नबिकरण हुन बाकी कषक समूह बाहेक यस गाउँपालिकाको कृषि शाखामा दर्ता भएका कृषक समूहहरुलाई तोकिएको कागजात सहित तपसिल मिति,समय र स्थानमा उपस्थित भई दिन हुन अनुरोध गरिन्छ ।

तपसिल:

१.समूह दर्ता नविकरण प्रमाण पत्रको प्रतिलिपि १ प्रति

२.समुहको निबेदन १ प्रति (समुहको छाप अनिवार्य)

३.मिति २०७८/१२/१३ गते आइतबार महाकुलुङ गाउँपालिका वडा नं. २ र ३ भित्रका कृषक समुहहरुलाई वडा नं ३ को वडा कार्यलय, छेस्काम

४.मिति २०७८/१२/१४ गते सोमबार महाकुलुङ गाउँपालिका वडा नं. १ भित्रका कृषक समुहहरुलाई कृषि विकास शाखा, बुङ

५.मिति २०७८/१२/१५ गते मंगलबार महाकुलुङ गाउँपालिका वडा नं. ४ र ५ भित्रका कृषक समुहहरुलाई वडा नं ५ को वडा कार्यलय, गुदेल

थप जानकारीका लागि ९८४४६६११९९ , ९८४२५३५२४७ र ९८६२९२१५२५ मा सम्पर्क गर्नु होला ।

 

आर्थिक वर्ष: