FAQs Complain Problems

सिफारिस गरीएको सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा यस गाउँकार्यपालिकाको कार्यालयले मिति २०७७/०५/१० गते गरिएको विज्ञापन न‌ं ०१/०७७/०७८ नायव प्राविधिक सहायक (सहायक चौथो) कृषि पदको माग सङ्ख्या १ र विज्ञापन नं ०२/०७७/०७८ नायव पशु सेवा प्राविधिक सहायक पदको माग सङ्ख्या ३ का लागि लिखित , अन्तर्वाता र सेवा करारमा कर्मचारी व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७४ को अनुसूची १ समेतको प्राप्ताङ्कको आधारमा सेवा करारमा कर्मचारी छनौट तथा सिफारिस समितिको मिति २०७७/०५/२८ मा निर्णय भएको हुदाँ सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

सिफारिस गरीएको सम्बन्धी सूचना ।

आर्थिक वर्ष: