प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार संयोजक दरखास्त फारम नमुना देहाय अनुसारको रहेको छ ।
द्रस्टव्यः
- इमेलमा दरखास्त बुझाउँदा अनिवार्य रुपमा इमेलको Subject "प्रधानमन्त्री रोजगार संयोजक दरखास्त" राख्नुहोला ।
- दरखास्त दिदा बैंकमा रकम जम्मा गरेको रसिदको scanned copy पनि संलग्न राख्नुहोला ।