FAQs Complain Problems

चाक्चाकुर पर्वमा विदा हुने बारे ।

कुलुङ जातीहरुको महान् चाड चाक्‌चाकुर पर्वको अवसरमा मिति २०७५ पौष १० गते बसेको बैठको निर्णय अनुसार प्रत्येक वर्षको पौष १५, १६ र १७ गते महाकुलुङ गाउँपालिकाको सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्थाहरुमा स्थानिय बिदा दिने निर्णय भएको सोही बमोजिम गर्न गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ । निर्णयको छाँया कपि यसै साथ संलग्न गरीएको छ ।

विदा सूचना
निर्णय १
निर्णय २

आर्थिक वर्ष: