FAQs Complain Problems

सूचना तथा समाचार

‍औषधि खरिदको लागि छनौट भएको सूचना।

यस गाउँपालिका र अन्तर्गतका स्वास्थ्य संस्थाहरुको लागि औषधि खरिद कार्यको लागि शिलबन्दी दरभाउपत्र सम्बन्धी नयाँ पत्रिका राष्ट्रिय दैनिकको मिति २०७७/०६/२२ गते प्रकाशित सूचना अनुसार यस गाउँ कार्यपालिकाको कार्यालयमा रीतपूर्वक दर्ता भएका मध्य श्री मुक्तिनाथ मेडिको फार्म,महालक्ष्मी न.पा - ५, ललितपुर खरि

औषधि खरिद सम्वन्धी सिलवन्दी दरभाउ पत्र आव्हानको सूचना ।

महाकुलुङ गाउँपालिका मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई आवस्यक पर्ने बफर स्टोकको औषधिहरु सिलवन्दी दरभाउ पत्रका माध्यमबाट खरिद गर्नु पर्ने भएकाले सप्लाई गर्न ईजाजत प्राप्त फर्म,सप्लायर्स एवं बिक्रेताहरुबाट निम्न शर्तको अधिनमा रही रितपुर्बकको शिलबन्दी दर भाउ पत्र पेश गर्नु हुन यो सुचना प्रका

सिफारिस गरीएको सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा यस गाउँकार्यपालिकाको कार्यालयले मिति २०७७/०५/१० गते गरिएको विज्ञापन न‌ं ०१/०७७/०७८ नायव प्राविधिक सहायक (सहायक चौथो) कृषि पदको माग सङ्ख्या १ र विज्ञापन नं ०२/०७७/०७८ नायव पशु सेवा प्राविधिक सहायक पदको माग सङ्ख्या ३ का लागि लिखित , अन्तर्वाता र सेवा करारमा कर्मचारी व्यवस्थापन सम्बन

अन्तिम सूची प्रकाशन गरिएको सम्बन्धमा ।

यस गाउँपालिकाको लागि कररा सेवा मार्फत पद पूर्तको लागि प्रकाशन गरिएको सूचना बमोजिम तपशिलमा उल्लेख गरिए अनुसार परीक्षार्थीहरु दरखास्त हुन आएको जानकारी गराउँदै अन्तिम सूची प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।

करार सेवा मार्फत पदपुर्ति गर्ने सम्बन्धि सूचना ।

यस गाउँपालिकाको लागि देहाएको संख्यामा प्राविधिक कर्मचारी करार सेवामा पदपुर्ति भएकोले आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशन मितिले १५ दिन भित्र दरखास्त पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

आवश्यक कागजातहरु

दस्तावेज: 

सार्वजनिक बिदा सम्बन्धी सूचना ।

यही मिति २०७७/०३/०२ गते खुम्बुपासाङल्हामू गाउँपालिकाको अध्यक्ष उर्जाशिल युवा नेतृत्व श्री ङिम दोर्जी शेर्पाज्यूको असामायिक निधन प्रति दुःख व्यक्त गर्दै यस दुःखद घडिमा उहाँको सम्झनामा भोलि मिति २०७७/०३/०४ गते महाकुलुङ गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयबाट प्रदान गरिने अत्यावश्यक प्रकृतिका

सार्वजनिक अपिल

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस COVID-19 रोग नियन्त्रण, रोकथाम तथा उपचारको लागि महाकुलुङ गाउँकार्यपालिकाको मिति २०७७/०१/११ गतेको निर्णयानुसार सरकारी तथा गैरसरकारी संघसंस्था, उद्योगी व्यवसायी, जनप्रतिनिधि, कर्मचारी, पेशाकर्मीहरु तथा सर्वसाधारणहरुबाट  एभरेष्ट बैंक महाकुलुङ शाखामा

Pages