प्रस्तुत विषयमा मिति २०७८/०२/१९ गतेका दिन बसेको गाउँ शिक्षा समितिको बैठकले विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को बढ्दो संक्रमणका कारण विद्यार्थीको भौतिक उपस्थिति भई आवधिक मूल्याङ्कन गर्न नसकिने ठहर गरी यस गाउँपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयहरुले कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको मूल्याङ