FAQs Complain Problems

कम्प्यूटर तथा प्रिन्टर खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वानको सुचना ।

यस कार्यालयबाट कम्प्युटर तथा प्रिन्टर खरिद सम्बन्धी दरभाउपत्र आव्हानको सूचनाप्रकाशित भएको मितिले १५(पन्ध्र) औं दिनको कार्यालय समयभित्र दरभाउपत्र फाराम दस्तुर फिर्ता नहुने गरि रु.३,०००।– (रुपैयाँ तीन हजार मात्र) तिरी दरभाउपत्र दाता वा निजको अधिकृत प्रतिनिधिले दरभाउपत्र खरिद गर्नका लागि नेपाली नागरिकताको प्रतिलिपि, आ.व. ०७४।०७५ का लागि नविकरण गरिएको उत्पादक÷सप्लायर्स÷फर्म कम्पनी दर्ता प्रमाणपत्र वा फर्म दर्ता प्रमाणपत्र,व्यवसायी प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र तथा मु.अ.कर दर्ता र कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी संलग्न राखी रु.१० को टिकट टाँसी दरभाउपत्र खरिद गर्न यस कार्यालयमा निवेदन पेश गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ । 

थप जानकारीको लागि तल दिइएको PDF file मा हेर्नुहोला । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: