FAQs Complain Problems

७६/७७

चाक्चाकुर पर्वमा विदा हुने बारे ।

कुलुङ जातीहरुको महान् चाड चाक्‌चाकुर पर्वको अवसरमा मिति २०७५ पौष १० गते बसेको बैठको निर्णय अनुसार प्रत्येक वर्षको पौष १५, १६ र १७ गते महाकुलुङ गाउँपालिकाको सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्थाहरुमा स्थानिय बिदा दिने निर्णय भएको सोही बमोजिम गर्न गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ । निर्णय

५०% अनुदानमा प्लाष्टिक टनेल वितरण हुने बारे सूचना ।

यस गाउँपालिकाको कृषि शाखाको आर्थिक  वर्ष २०७६/०७७ को लागि स्विकृत कार्याक्रममा विनियोजित बजेट अनुसार  ५०% अनुदानमा प्लाष्टिक टनेल वितरण हुने हुदाँ यस गाउँपालिका भित्रका ईच्छुक कृषकहरुले कृषि शाषामा सम्पर्क गर्नुहोला ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार संयोजक दरखास्त फारम नमुना।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार संयोजक दरखास्त फारम नमुना देहाय अनुसारको रहेको छ ।

द्रस्टव्यः

Pages