FAQs Complain Problems

७६/७७

गाउँकार्यपालिकाको बैठको निर्णय - २०७६ चैत २४

१. विश्वब्यापी रुपमा फैलिरहेको COVID-19  कोरोना भाइरस नियन्त्रणको क्रममा भएको आवागमण निषेधबाट उत्पन्न परिस्थितिमा लक्षित परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी मार्गदर्शन, २०७६ र असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहयहरुलाई उपलब्ध गराउने राहत सम्बन्धी मापदण्ड, २०७६ स्वीकृत गर्ने ।

वृत्तचित्र निर्माण सम्बन्धी शिलबन्दी प्रस्ताव आह्वानको म्याद थप सम्बन्धी सूचना

यस गाउँपालिकाबाट वृत्तचित्र निर्माण सम्बन्धी शिलबन्दी प्रस्ताव आह्वानको म्याद थप सम्बन्धी सूचना ।

बेरोजगार दर्ताका लागि संशोधित निवेदनको ढाँचा ।

बेरोजगार व्यक्ति दर्ताको लागि दिने निबेदनको संशोधित ढाँचा ।

Pages