FAQs Complain Problems

शाखाहरु

Sunday, August 20, 2023 - 17:05

कृषकहरुको माग बमोजिमको सामानहरु बिक्री वितरण सम्बन्धी सूचना ।

Sunday, July 30, 2023 - 14:23

कृषक समूह नविकरण सूचना ।

Thursday, July 20, 2023 - 19:04

कृषकहरुबाट माग संकलन सम्बन्धी सूचना ।

Sunday, July 2, 2023 - 16:29

एग्रोभेटमा उपलब्ध बीउ बिजन ५०% छुट दिइने बारे सूचना ।

 

प्रस्तुत विषयमा यस महाकुलुङ गाउँपालिकाको महाकुलुङ कृषि एग्रोभेट सञ्चालन तथा व्यवस्थापन समितिको मिति २०८०/०३/१७ गते बसेको बैठकको निर्णय बमोजिम यस गाउँपलिकाको एग्रोभेटबाट बिक्रीवितरण हुँदै आएका बीउ बिजनको बिक्रीमा ५०% छुट दिने निर्णय भए बमोजिम मिति २०८०/०३/१८ बाट बीउ बिजनमा ५०% छुट दिने कुरा यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ । यस अवसरको अधिकतम लाभ लिन हुन समेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।

 

 

 

                                                            

Monday, June 12, 2023 - 16:08

महाकुलुङ अध्यक्ष उत‍्कृष्ट पशुपन्छी पालन कृषकहरुलाई प्रोत्साहन र सम्मान कार्यक्रम सम्बन्धी सूचना ।

Wednesday, April 5, 2023 - 14:23

व्यवसायिक चिया खेती गर्ने कृषकहरुलाई चिया प्रशोधन मेसिन अनुदान कार्यक्रम सञ्चालनको लागि प्रस्ताव आव्हानको सूचना ।

Wednesday, March 15, 2023 - 14:29

घर पालुवा तथा भुस्याहा कुकुरहरुको निःशुल्क बन्ध्याकरण कार्यक्रम सञ्चालन सम्बन्धी सूचना ।

Friday, January 13, 2023 - 08:51

आवेदन पेश गर्ने सम्बन्धी सूचना ।

Pages