FAQs Complain Problems

लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको बारे ।

यस गाउँकार्यपालिकको मिति २०७६/०८/११ गते प्रकाशित करार पदपुर्ति सम्बन्धी सूचना अनुसार यहि मिति २०७६/०९/०२ गते सञ्चालित लिखित परीक्षामा सहभागी भई तपशील बमोजिमका सफल उम्मेद्वारहरुलाई अन्तर्वाताको लागि छनौट गरीएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

तपशिलः

१. पदः हे.अ

लिखित परीक्षामा सम्मिलित संख्याः ५
आवश्यक पद संख्याः ४
अन्तर्वाताको लागि छनौट संख्याः४

२.पदः अ.हे.ब

लिखित परीक्षामा सम्मिलित संख्याः ५
आवश्यक पद संख्याः ४
अन्तर्वाताको लागि छनौट संख्याः४

३.पदः अ.न.मी

लिखित परीक्षामा सम्मिलित संख्याः ७
आवश्यक पद संख्याः २
अन्तर्वाताको लागि छनौट संख्याः४

४.पदः का.स

लिखित परीक्षामा सम्मिलित संख्याः ९
आवश्यक पद संख्याः ३
अन्तर्वाताको लागि छनौट संख्याः६

अन्तर्वाताको लागि स्थान र समय

  • हे.अः बिहान ९ बजे, स्थानः महाकुलुङ गाउँ कार्यापालिकाको कार्यालय
  • अ.हे.बः बिहान ११ बजे, स्थानः महाकुलुङ गाउँ कार्यापालिकाको कार्यालय
  • अ.न.मीः दिनको १२ बजे, स्थानः महाकुलुङ गाउँ कार्यापालिकाको कार्यालय
  • का.सः दिनको १  बजे, स्थानः महाकुलुङ गाउँ कार्यापालिकाको कार्यालय

द्रस्टव्यः फार्मेसिको लिखित परीक्षामा सम्मिलित उम्मेद्वारहरुले न्यूनतम अंक प्राप्त गर्न असफल रहेकाले अन्तर्वातामा सामेल गरिएको छैन। साथै स्टाफ नर्स र रेडियोग्राफर/डार्क रुम असिस्टेन्ट पदमा कुनै पनि उम्मेद्वार सम्मिलित नभएको जानकारी गराईन्छ ।

लिखित नतिजा-१
लिखित नतिजा-२

आर्थिक वर्ष: