FAQs Complain Problems

महाकुलुङ गाउँपालिका अन्तर्गतका अस्पताल तथा स्वास्थ्य चौकीहरुमा बिभिन्न पदमा करार पदपूर्तिका सञ्चालित परीक्षाको अन्तिम नतिजा ।

यस महाकुलुङ गाउँपालिका अन्तर्गतका अस्पताल तथा स्वास्थ्य चौकीहरुमा बिभिन्न पदमा करार पदपूर्तिका लागि मिति २०७६/०८/११ मा सूचना प्रकाशित भई मिति २०७६/०९/०२ गतेको लिखित परिक्षाको नतिजा र  मिति २०७६/०९/०३ गतेको अन्तर्वातामा प्राप्त गरेको प्राप्ताङ्क आधारमा तपशिल बमोजिमको योग्यताक्रम कायम गरी सम्बन्धित सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: