FAQs Complain Problems

सुपरिवेक्षक र गणक पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धमा ।

प्रस्तुत विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मार्फत सञ्चचालन हुने गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत मिति २०७६/११/१८  गते लिएको अन्तर्वार्ता र मूल्याङ्कन मापदण्ड बमोजिम प्राप्त गरेको प्राप्ताङ्क समेतको आधारमा तपशिल बमोजिमको योग्यताक्रम कायम गरीएको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिलः

पदः सुपरिवेक्षक

सफल उम्मेद्वारको विवरण

क्र.स

उम्मेद्वारको नाम,थर

ठेगाना

कैफियत

राजकला कुलुङ

महाकुलुङ गा.पा – २, सोलुखुम्बु ।

 

वैकल्पिक उम्मेद्वारको विवरण

सोनीला राई

महाकुलुङ गा.पा – ५, सोलुखुम्बु ।

 

 

पदः गणक

सफल उम्मेद्वारको विवरण

क्र.स

उम्मेद्वारको नाम,थर

ठेगाना

कैफियत

सोनीला राई

महाकुलुङ गा.पा – ५, सोलुखुम्बु ।

 

उद्धव राज कुलुङ

महाकुलुङ गा.पा – ३, सोलुखुम्बु ।

 

नविन्द्र राई

महाकुलुङ गा.पा – ४, सोलुखुम्बु ।

 

जोरी माया राई

माप्यदुधकोशी गा.पा – २, सोलुखुम्बु ।

 

वैकल्पिक उम्मेद्वारको विवरण

भरत बहादुर राई

महाकुलुङ गा.पा – ४, सोलुखुम्बु ।

 

आर्थिक वर्ष: